२०१८ को विश्वकप जिताएका एमबाप्पे

किलियन एमबाप्पे युवा स्टार हुन् । फ्रान्सका मुख्य फरवार्ड एमबाप्पेले सन् २०१७ मा नेदरल्यान्ड्सविरुद्ध सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरे । २०१८ को विश्वकप फ्रान्सले जित्दा एमबाप्पेको भूमिका मुख्य थियो । यो विश्वकपमा एमबाप्पे फ्रान्सका मुख्य फरवार्ड हुन् ।
नामः किलियन एमबाप्पे
वर्षः २३
राष्ट्रः फ्रान्स
पोजिसनः फरवार्ड
क्यापः ५९
गोलः २८
डेब्युः २०१७
खेलेको विश्वकपः १
विश्वकपमा गोलः ४
क्लबः पीएसजी (फ्रान्स)
प्रकाशित मिति:बिहीबार, मंसिर १, २०७९ ११:१६
प्रतिक्रिया दिनुहोस्
अंक तालिका