फ्रान्स समूह डी
फ्रान्स

विश्वकप खेल्ने फ्रान्सको राष्ट्रिय टिमः

गोलकिपरः ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डरः लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डरः एडुआर्डाे कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबिओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्डः किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभियर जिरुड, एन्टोइन ग्रिजम्यान, किलियन एमबाप्पे, मार्कुस थुराम

प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा