अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि (तस्वीर)
अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि (तस्वीर)

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कतार विश्वकप फुटबलको उपाधि जितेको छ । निर्धारित ९० मिनेटसम्म २–२ र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट फाइनल खेलको टुंगो लागेको हो ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि तेस्रो पटक अर्जेन्टिनाले जित्दाको तस्वीर हेर्नुहोस्ः

argentina winner1671395176.jpg

argentina31671395176.jpg

argen1671395175.jpg

argentina161671395177.jpg

argentna vs france1671395177.jpg

mbapp11671395178.jpg

argentina11671395176.jpg

argentina21671395176.jpg

argentina 21671395175.jpg

messi1671395178.jpg

golden glove winner1671395177.jpg

enjo farnandez1671395177.jpg

प्रकाशित मिति:सोमबार, पुस ४, २०७९  ०२:१३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा