जोआओ फेलिक्सः पोर्चुगलका युवा स्टार
जोआओ फेलिक्सः पोर्चुगलका युवा स्टार

जोआओ फेलिक्स पोर्चुगलका युवा स्टार खेलाडी हुन् । सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका फेलिक्स पोर्चुगलका मुख्य खेलाडी हुन् । कप्तान क्रिस्टियानो रोनाल्डोको बिँडो थाम्ने खेलाडीको रुपमा पनि उनलाई हेरिएको छ ।

 

port11670332825.jpg

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा