क्रोएसियाको भरः लुका मोड्रिच

लुका मोड्रिच त्यस्ता क्रोएसियन फुटबलर हुन् जसले देशलाई फुटबलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा चिनाउने मुख्य भूमिका खेले । उनै लुका मोड्रिच हुन् जसले २०१८ को विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याए । ३७ वर्षीय लुका मोड्रिच कतार विश्वकपको उपाधि क्रोएसियालाई दिलाउने संकल्पमा छन् ।
प्रकाशित मिति:मंगलबार, मंसिर २७, २०७९ १५:०५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका