इन्जो फर्नान्डेजः अर्जेन्टिनाका युवास्टार

इन्जो फर्नान्डेज अर्जेन्टिनाका युवा स्टार खेलाडी हुन् । मेक्सिकोविरुद्ध विश्वकपमा डेब्यू गोल गरेका फर्नान्डेज अर्जेन्टिनाका राम्रा खेलाडी हुन् । २१ वर्षीय फर्नान्डेजले अहिलेसम्म अर्जेन्टिनाबाट मात्र आठ खेल खेलेका छन् ।
प्रकाशित मिति:मंगलबार, मंसिर २७, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका