रित्सु दोआनः जापानको आस

जापानले विश्वकप फुटबलमा अप्रत्याशित जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ भने आज प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । जापानको अप्रत्यासित जितमा नायक बनेका छन्, रित्सु दोआन ।
जारी विश्वकपमा रित्सु दोआनले दुई गोल गरिसकेका छन् । जर्मनी र स्पेनविरुद्ध गोल गरेका रित्सु जापानका मुख्य खेलाडी हुन् ।
प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९ १६:४४
प्रतिक्रिया दिनुहोस्
अंक तालिका