रिचार्लिसन: ब्राजिलका सान
रिचार्लिसन: ब्राजिलका सान

रिचार्लिसन ब्राजिलका स्टार स्ट्राइकर हुन् । विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गर्दा ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए । २५ वर्षीय रिचार्लिसनले कतारमा जारी विश्वकपमा दुई गोल गरिसकेका छन् । जारी विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा