ब्रुनो फर्नान्डेजः पोर्चुगलका खास
ब्रुनो फर्नान्डेजः पोर्चुगलका खास

ब्रुनो फर्नान्डेज पोर्चुगलका भरपर्दा खेलाडी हुन् । उनकै दुई गोलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले पराजित गरेको थियो । २८ वर्षीय फर्नान्डेज जुनसुकै अवस्थामा पनि टिमलाई जिताउन सक्ने खेलाडी हुन् । जारी विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा