फेरान टोरेस

फेरान टोरेस स्पेनका मुख्य खेलाडी हुन् । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराउँदा टोरेसले दुई गोल गरे । आफ्नो डेब्यू विश्वकप नै उत्कृष्ट खेल्दै स्पेनलाई उपाधि दिलाउने उनको लक्ष्य छ ।
प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९ १३:३३
प्रतिक्रिया दिनुहोस्
अंक तालिका