मोरटाको लक्ष्य डेब्यू विश्वकपमै स्पेनलाई उपाधि

अल्भारो मोरटा आफ्नो डेब्यू विश्वकपमै स्पेनलाई उपाधि दिलाउने लक्ष्यमा छन् । सन् २०१४ मै राष्ट्रिय टिममा परेपनि उनको लागि यो पहिलो विश्वकप हो ।
स्पेनले कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दा मोरटा पनि एक गोल गरे । बाँकी खेलमा उत्कृष्ट खेल्दै मोरटा स्पेनलाई उपाधि जिताउने संकल्पमा छन् ।
प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९ ११:५७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका