सर्ज नाब्रीः जर्मनीको खास
सर्ज नाब्रीः जर्मनीको खास

सर्ज नाब्री जर्मनीका मुख्य खेलाडी हुन् । जारी विश्वकपमा जर्मनीलाई जिताउन पनि उनको मुख्य भूमिका हुनेछ । तर पहिलो खेलमा नै जापानविरुद्ध २–१ गोलले हार ब्यहोर्दा नाब्री चल्न सकेनन् ।

नाब्रीले टिमबाट कमै मौका पाएपनि जति खेल खेलेका छन्, सबैमा लोभ लाग्दो आफ्नो खेल कौशल देखाएका छन् । उनको यो विश्वकपमा डेब्यू हो ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा