सन ह्युङ मिनः जो एसियाकै सर्वोत्कृष्ट खेलाडी

सन ह्युङ मिनको कप्तानीमा दक्षिण कोरियाले विश्वकप फुटबल खेल्दैछ । क्लब फुटबलमा सनसनपूर्ण प्रदर्शन गर्दै आएका सन कतार विश्वकपमा पनि राम्रो प्रदर्शन गर्दै दक्षिण कोरियालाई जित दिलाउने लक्ष्यमा छन् ।
सन् २०१० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका सनले विश्वकपमा तीन गोल गरिसकेका छन् ।
प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९ ११:०३
प्रतिक्रिया दिनुहोस्
अंक तालिका