मोरोक्कोले विश्वकपमा रचेको इतिहास तस्वीरमा हेर्नुहोस्

अफ्रिकन राष्ट्र मोरोक्कोले पोर्चुगललाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्यो । कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराउँदै ऐतिहासिक सफलता पाएको छ । अन्तिम समयमा १० खेलाडीमा समेटिएको मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।
तस्वीरमा हेर्नुहोस् मोरोक्कोले पाएको ऐतिहासिक सफलताः
प्रकाशित मिति:आइतबार, मंसिर २५, २०७९ ००:४७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका