तस्वीरमा हेर्नुहोस् ब्राजिलविरुद्ध क्रोएसियाको जित

पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
तस्वीरमा हेर्नुहोस् ब्राजिलविरुद्ध क्रोएसियाको सनसनीपूर्ण जितः
प्रकाशित मिति:शनिबार, मंसिर २४, २०७९ ०१:१७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका