यी हुन् विश्वकप फुटबल २०२२ को गोल्डेन बुटका दाबेदारहरू

कतारमा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दाबेदारमध्ये शीर्ष स्थानमा छन् फ्रान्सका फरवार्ड केलियन एमबाप्पे । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । उनीसँगै गोल्डेन बुटको दौडमा अल्भारो मोरटा, बुकायो साका, कोडी गाक्पो, लियोनल मेस्सी, मार्कस राष्फोर्ड, ओलिभियर जिरुड र रिचार्लिसन छन् ।
प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका