मेक्सिकोको विश्वकप टोली घोषणा
मेक्सिकोको विश्वकप टोली घोषणा

मेक्सिकाेले मंसिर ४ गतेदेिख सुरू हुने विश्वकप फुटबल २०२२ काे लागि २६ सदस्यीय अन्तिम टिमकाे घाेषणा गरेकाे छ ।

मेक्सिको समूह ‘सी’ मा रहेको छ । मेक्सिकोसँगै यो समूहमा अर्जेन्टिना, साउदी अरब र पोल्यान्ड छन् । मेक्सिकोले आफ्नो पहिलो खेल मंसिर ६ गते पोल्यान्डसँग खेल्नेछ । मंसिर ११ गते अर्जेन्टिनासँग खेल्ने मेक्सिकोले समूह चरणको आफ्नो अन्तिम खेल साउदी अरबविरुद्ध १५ गते राति १२ः४५ बजे खेल्नेछ ।

विश्वकप खेल्ने मेक्सिको राष्ट्रिय फुटबल टिमः

गोलरक्षक: गिलेर्मे ओचोआ, रोडोल्फो कोटा, अल्फ्रेडो टालाभेरा

डिफेन्डर: नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस, केभिन अल्भारेज

मिडफिल्डर: एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना, लुइस रोमो

फरवार्ड: हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज, एलेसिस भेगा

प्रकाशित मिति:मंगलबार, कात्तिक २९, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा