जापानविरुद्ध कोस्टारिकाको गोल
जापानविरुद्ध कोस्टारिकाको गोल

विश्वकप फुटबलमा जर्मनीविरुद्ध सनसनीपूर्ण जित निकालेको जापानविरुद्ध कोस्टारिकाले १–० गोलको अग्रता बनाएको छ ।

समूह ‘ई’ मा रहेको एसियाली राष्ट्र जापानविरुद्ध कोस्टारिकाले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको हो । अहमद विन अल रंगशालामा कोस्टारिकाका लागि केयशेर फुलरले गोल गर्दै अग्रता दिलाए ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा