ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको अग्रता, मिचेलले गरे गोल

कतारमा जारी विश्वकप फुटबलको समूह ‘डी’ अन्तर्गत जारी खेलमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध अग्रता बनाएको छ ।
कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १–० गोलको अग्रता बनाएको हो । खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए ।
यसअघि भएको खेलमा ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । यता, अस्ट्रेलियाले भने विश्वविजेता फ्रान्ससँग ४–१ गोलको हार ब्यहोरेको थियो ।
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ १६:१८
प्रतिक्रिया दिनुहोस्
अंक तालिका