क्यामरुनविरुद्ध स्वीट्जरल्यान्डको अग्रता

स्वीट्जरल्यान्डले कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुनविरुद्ध अग्रता बनाएको छ ।
कतारको अल जानौब रंगशालामा स्वीट्जरल्यान्डले गोल गर्दै क्यामरुनविरुद्ध १–० गोलको अग्रता बनाएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्वीट्जररल्यान्डले दोस्रो हाफमा गोल गरेको हो ।
खेलको ४८औँ मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका छन् ।
प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९ १६:५५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका