
दुई पटकको विश्वकप विजेता उरुग्वेले कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘एच’ को दक्षिण कोरिया र उरुग्वेबीचको खेल कतारको एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार ६ः४५ मा प्रतिस्पर्धा गर्नेछ । डिएगो गोडिनको कप्तानीमा उरुग्वे टिम रहेको छ । उरुग्वेमा स्टार खेलाडी लुइस स्वारेज, इडिन्सन काभनी लगायतका स्टार खेलाडी छन् ।
यता, उरुग्वेलाई पराजित गर्ने लक्ष्य बनाएको दक्षिण कोरियामा सन ह्युङ मिनको कप्तानमा छ ।
उरुग्वे राष्ट्रिय फुटबल टिमः
गोलकिपरः सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, सबास्टियन सोसा
डिफेन्डरः डिएगो गोडिन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रिग्वेज, माटियास भिना
मिडफिल्डरः फेडे भालभेर्डे, रोड्रिगो बेन्टान्कुर, माटिआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो
फरवार्डः लुइस स्वारेज, इडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियानो गोमेज
दक्षिण कोरिया राष्ट्रिय फुटबल टिमः
गोलकिपरः किम स्युङ ग्यु, जो ह्योन यु, सङ बुम क्युन
डिफेन्डरः किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल
मिडफिल्डरः जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु
फरवार्डः सन ह्युङ मिन, ह्वाङ ही चान, ह्वाङ यी जो, चो ग्वी सुङ