विश्वकप फुटबलः स्वीट्जरल्यान्डलाई रोक्ने लक्ष्यमा क्यामरुन
विश्वकप फुटबलः स्वीट्जरल्यान्डलाई रोक्ने लक्ष्यमा क्यामरुन

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा आज स्वीट्जरल्यान्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको अल जानौब रंगशालामा स्वीट्जरल्यान्ड र क्यामरुनबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे रु हुनेछ । तुलनात्मक रुपमा आफूभन्दा कमजोर मानिएको क्यामरुनविरुद्ध जित निकाल्दै विश्वकप यात्रालाई स्वीट्जरल्यान्ड अघि बढाउन चाहन्छ ।

यता, क्यामरुन भने स्वीट्जरल्यान्डलाई रोक्दै अंक खोस्ने दाउमा हुनेछ ।

स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टिमः

गोलकिपरः यान सोमर, जोनास ओम्लिन, ग्रेगोर कोबेल, फिलिप कोह्न

डिफेन्डरः म्यानुएल अकान्जी, एरय कोमेर्ट, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, फाबिएन सेर, सिल्भान विडमर

मिडफिल्डरः ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर

फरवार्डः ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच, रुबेन भार्गास

क्यामरुन राष्ट्रिय फुटबल टिमः

गोलकिपरः डेविस एपासी, सिमोन गापानदुएत्न्बु, आन्द्रे ओनाना

डिफेन्डरः जान चार्ल्सकास्टलेटो, एन्जो एबोसे, कोलिन्स फाइ, ओलिभिएर बाइजो, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह

मिडफिल्डरः मार्टिन होंग्ला, पिएर कुन्डे, ओलिभिएर एन्चाम, गेल ओन्दुआ, स्यामुएल ओम गोए, आन्द्रे फ्रान्क जाम्बो एन्गिसा

फरवार्डः भिन्सेन्ट अबुबकार, क्रिस्तियाँ बस्सोगोग, एरिक म्याक्सिम चुपो मोटीङ, सौअबियो मारोउ, ब्रायन एम्बुएमो, निकोलस ओउमी गामलेउ, जेरोम एन्गोम, जर्जेस केभिन एन्कुडु, जान(पिएर एन्सामे, कार्ल टोको एकाम्बी

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा