तस्वीरमा हेर्नुहोस् अर्जेन्टिनाको हार (तस्वीर)

साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा ऐतिहासिक जित निकाल्दा अर्जेन्टिना २–१ गोलले हार्न पुग्यो ।
पहिलो हाफमा १–० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दै जित निकालेको हो । साउदी अरबका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । यता, अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे ।
तस्वीरमा हेर्नुहोस् अर्जेन्टिनाको हारः
प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९ १८:१२
प्रतिक्रिया दिनुहोस्
अंक तालिका