विश्वकपअघि कतारको यस्तो छ तयारी (तस्वीर)

विश्वकपको उद्घाटन खेलमा आज (आइतबार) कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ । भब्य उद्घाटनसँगै सुरु हुने विश्वकप फुटबलमा आफ्नो पहिलो खेलमा जित निकाल्ने लक्ष्यमा कतार रहेको छ ।
अल बेत रंगशालामा कतार र इक्वेडरबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा कतारसँगै इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् ।
तस्वीरमा हेर्नुहोस् कतारले विश्वकपअघि गरेको तयारीः
प्रकाशित मिति:आइतबार, मंसिर ४, २०७९ १५:४२
प्रतिक्रिया दिनुहोस्
अंक तालिका