फ्रान्सले २० वर्षपछि विश्वकप जित्दा के भएको थियो ? (तस्वीरहरू)

सन् १९९८ मा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो पटक विश्वकप जित्यो । फाइनलमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले उपाधि जितेको थियो ।
२० वर्षपछि विश्वकप जित्दा फ्रान्सले पूरै देशमा उत्सव मनायो । विजयी र्यालीदेखि खेलाडीलाई सबै समर्थकले भव्य स्वागत गरे । आइफिल टावरमा ५० हजारभन्दा बढी दर्शकको उपस्थितिमा फ्रान्सले विश्वकप जित्दा उत्सव मनाएको थियो ।
प्रकाशित मिति:शुक्रबार, मंसिर २, २०७९ ११:२२
प्रतिक्रिया दिनुहोस्
अंक तालिका