तस्वीरमा हेर्नुहोस् मोरोक्कोको ऐतिहासिक जित
तस्वीरमा हेर्नुहोस् मोरोक्कोको ऐतिहासिक जित

मोरोक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पनेलाई ३–० ले पराजित गर्दै मोरोक्को विश्वकपको क्वार्टरफाइनलमा मात्रै पुगेन अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि पनि पायो ।

९० मिनेट र थप गरिएको ३० मिनेटसम्म पूर्वविश्वकप विजेता स्पेनलाई रोक्नु मोरोक्कोका लागि ठूलै उपलब्धि थियो । त्यसमा पनि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरोक्कोले पाएको यो ऐतिहासिक जितले विश्वजगमै तरंग ल्याएको छ ।
तस्वीरमा हेर्नुहोस् मोरोक्कोको जितः

mo11670352585.jpg

spain vs morroco1670352585.jpg

mo1670352584.jpg

51670352582.jpg

41670352581.jpg

31670352580.jpg

21670352580.jpg

61670352583.jpg

प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा