इतिहास रच्नबाट चुकेको जापान (तस्वीर)

क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै जापानले विश्वकप फुटबलमा इतिहास रच्न असफल भयो ।विश्वकपको क्वार्टरफाइनलमा पुगे जापानको त्यो नै सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धि हुने थियो । तर तगारो बन्यो २०१८ को विश्वकप उपविजेता क्रोएसिया ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको थियो । पेनाल्टीमा क्रोएसियासँग जापान ३–१ ले स्तब्ध बन्यो । (तस्वीर)
प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९ ११:१९
प्रतिक्रिया दिनुहोस्
अंक तालिका