दक्षिण कोरियाले पोर्चुगललाई यसरी हरायो (तस्वीर)

दक्षिण कोरियाले ऐतिहासिक जित निकाल्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा उरुग्वे भने घानालाई पराजित गरेपनि विश्वकपबाट बाहिरिएको छ । दक्षिाण कोरियासँग २–१ गोलले हारेपनि पोर्चुगल भने समूह ‘एच’ को विजेता बन्यो ।
तस्वीरमा हेर्नुहोस् पोर्चुगलविरुद्ध दक्षिण कोरियाको ऐतिहासिक जित
प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९ २३:२९
प्रतिक्रिया दिनुहोस्
अंक तालिका