स्वीट्जरल्यान्डविरुद्ध ब्राजिलको जित (तस्वीर)

स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘जी’ मा रहेको ब्राजिलले लगातार दुई खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्वीट्जरल्यान्डविरुद्धको जित तस्वीरमा हेर्नुहोस्ः
प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९ ००:२४
प्रतिक्रिया दिनुहोस्
अंक तालिका