हेर्नुहोस् पहिलो विश्वकपका तस्वीरहरु
हेर्नुहोस् पहिलो विश्वकपका तस्वीरहरु

सन् १९३० बाट विश्वकप फुटबलको सुरु भएको हो । उरुग्वेमा भएको पहिलो विश्वकपमा १३ देशले सहभागिता जनाएका थिए ।

फाइनलमा अर्जेन्टिनालाई उरुग्वेले ४–२ गोलले हराउँदै पहिलो विश्वकपको उपाधि जितेको थियो । त्यो बेला विश्वकप कसरी भएको थियो ? कस्तो भएको थियो ? हामी सबैलाई उत्सुकता जाग्ने गरेको छ । हेर्नुहोस् पहिलो विश्वकप फुटबलका तस्वीरहरु:

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा