तस्वीरमा हेर्नुहोस् ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको जित

अस्ट्रेलियाले कतारमा जारी विश्वकप फुटबलमा पहिलो जित निकाल्दा मिचेल डुक नायक बने । उनकै गोलमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध १–० गोलको जित निकाल्यो । यो जितसँगै अस्ट्रेलियाले विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।
तस्वीरमा हेर्नुहोस् अस्ट्रेलियाविरुद्धको जितः
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ १८:३६
प्रतिक्रिया दिनुहोस्
अंक तालिका