ब्राजिलले सर्बियालाई यसरी हरायो (तस्वीर)

ब्राजिलले कतारमा जारी विश्वकप फुटबलमा सर्बियालाई २–० गोलले पराजित गर्दा नायक बने रिचार्लिसन । उनकै दुवै गोलमा ब्राजिलले सर्बियालाई हराएको हो ।
यो जितसँगै विश्वकपको प्रमुख दाबेदार ब्राजिलले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
सर्बियाविरुद्धको ब्राजिलको जित हेर्नुहोस् तस्वीरमा
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ १०:४८
प्रतिक्रिया दिनुहोस्
अंक तालिका