रंगशाला
खलिफा इन्टरनेशनल रंगशाला
राजधानी दोहामा रहेको खलिफा अन्तर्राष्ट्रिय रंगशाला कतारको सबैभन्दा पुरानो रंगशाला हो ।
४५ हजार ४१६ दर्शक क्षमता भएको यो रगशालामा समूह चरणका ६ खेल र प्रिक्वाटरफाइनलको एक खेल हुनेछ । यहि रंगशालामा तेस्रो स्थानको खेल पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
अंक तालिका