रंगशाला
अल जनौब रंगशाला
विश्वकपका खेल हुने कतारको अर्को रंगशाला हो– अल जनौब रंगशाला ।
अल वाक्राह शहरमा रहेको यो रंगशालाबाट ४० हजार दर्शकले एकसाथ खेल हेर्न सक्नेछन् । रंगशालामा समूह चरणका ६ खेल र प्रिक्वाटरफाइनलको एक खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
अंक तालिका