रंगशाला
स्टेडियम ९७४

दोहा शहरमै रहेको ‘स्टेडियम ९७४’ मा पनि समूह चरणका ६ खेल र प्रिक्वाटरफाइनलको एक खेल हुनेछ । यो रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ ।
यो रंगशाला २०१८ मा पुनः निर्माण गरी विश्वकपको लागि २०२१ मा तयार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
अंक तालिका