अल थुमामा रंगशाला

विश्वकप २०२२ का लागि तयार गरिएको अर्को रंगशाला हो– अल थुमामा रंगशाला ।

दोहामा रहेको यस रंगशालामा समूह चरणका ६, प्रिक्वाटरफाइनल र क्वाटरफाइनलका १–१ खेल हुनेछ । यो रंगशालाको सिट क्षमता ४० हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा