रंगशाला
अहमद विन अली रंगशाला
कतारको अल राएएन शहरमा रहेको अहमद बिन अली रंगशालामा समूह चरणका ६ खेल र प्रिक्वाटरफाइनलको एक खेल हुनेछ ।
यो रंगशालाको दर्शक क्षमता ४४ हजार ७४० दर्शक क्षमता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
अंक तालिका