एजुकेशन सिटी रंगशाला

अल राएएन शहरमा रहेको अर्को रंगशाला हो– एजुकेशन सिटी रंगशाला ।

४० हजार दर्शक क्षमता रहेको यो रंगशालामा समूह चरणका ६, प्रिक्वाटरफाइनल र क्वाटर फाइनलको १–१ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा